प्रतिनिधिसभाको अधिवेशन सुरु नहुँदै अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

प्रतिनिधिसभाको अधिवेशन सुरु नहुँदै अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु नहुँदै अवरुद्ध भएको छ ।

अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए ।

त्यसलगत्तै सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । एमाले सांसदको नाराबाजीपछि सभामुखले आजको बैठकको कार्यसूचीसमेत पेस गर्न पाएनन् ।

Leave a Reply