प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने

काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ । मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ ।

यस्तै, सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन् । र अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);