एमसीसीविरुद्ध काठमाडौँमा निरन्तर प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एमसीसीविरुद्ध काठमाडौँमा निरन्तर प्रदर्शन

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौंमा केही दिनयता निरन्तर प्रदर्शन भइरहेको छ । 
सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् । 

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकात केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । 

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);