काठमाडौं गोंगबु बसपार्कको हस्तलिखित कागजी टिकट प्रणालीलाई विस्थापित गरी डिजिटल बनाइयो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौं गोंगबु बसपार्कको हस्तलिखित कागजी टिकट प्रणालीलाई विस्थापित गरी डिजिटल बनाइयो (भिडियाेसहित)

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइएको छ । यसअघिको हस्तलिखित कागजी टिकट वितरण व्यवस्थालाई विस्थापित गरी डिजिटल प्रविधिमा रूपान्तरण गरिएको हो ।

यो सेवाको प्रारम्भसँगै यात्रुले बसको टिकट काट्न वा अग्रिम बुकिङ गर्न सहज बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);