काठमाडौं । नेपालमा बलात्कारका घटना दिन प्रति दिन बढ्दै गएका छन् । यस्ता घटनामा पछिल्लो समय राजनीतिक व्यक्ति समेत मुछिने गरेको पाइएको छ । राजनीतिक व्यक्ति संलग्न भएका घटनामा ढाक छोपको दुस्प्रयास समेत भईरहेका पाईन्छन् । जुुसले गर्दा पीडित झनै पीडित तथा उनीहरुले कहिल्यै न्याय पाउन नसकेका उदाहरण धेरै देखिएका छन् ।




