कप्तान रुविना क्षेत्रीलाई केआई स्पोर्टसको प्रायोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कप्तान रुविना क्षेत्रीलाई केआई स्पोर्टसको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोर्टसले प्रायोजन गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै केआईले रुविनालाई एक वर्षका लागि प्रायोजन गरेको जानकारी दिएको हो । 

रुविनाले महिला क्रिकेटलाई प्राथमिकता दिँदै उक्त क्षेत्रमा लगानी गरेकोमा लेभिन स्पोर्टसलाई धन्यवाद दिएकी छन् । नेपाली खेलकुद प्रबन्ध कम्पनी लेभिन स्पोर्टसको समन्वयमा केआई स्पोर्टसले रुविनालाई प्रायोजन गरेको हो ।

यता, नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाको कप्तानीमा महिला टोलीलाई प्रशिक्षणमा बोलाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);