प्रदेशको राजनीति फेरि अस्थिरतातर्फ, मुख्यमन्त्री शाक्य अल्पमतमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

प्रदेशको राजनीति फेरि अस्थिरतातर्फ, मुख्यमन्त्री शाक्य अल्पमतमा (भिडियाेसहित)

काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्री हेरफेरका लागि सत्ता समिकरण सुरु भएको छ । पार्टी विभाजनमा संगै बागमती प्रदेशका १२ जना प्रदेशसभा सदस्यले नेकपा एमालेका माधवकुमार नेतृत्वको नेकपा एकिकृत समाजवादीमा रोजेपछि प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्ने देखिएको छ।

संविधान अनुसार मुख्यमन्त्री नियक्त भएको एक महिनासम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर अवको सत्तासमिकरणमा एमाले इतर पक्षको बहुमत भएपछि फेरि सरकार परिवर्तनको अवस्था आएको छ । जसले प्रदेशको राजनितिलाई फेरि अस्थिरतातर्फ धकेलेको छ भिडियाेसहित हेर्नुहोस् ।

Leave a Reply