पहिरोको कारण अवरुद्ध हेलम्बु राजमार्ग पुनः सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोको कारण अवरुद्ध हेलम्बु राजमार्ग पुनः सञ्चालनमा

सिन्धुपाल्चोक । अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोको माथिबाट पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको हो ।

लगातारको जर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको थियो ।

अवरुद्ध सडक अहिले सञ्चालनमा आइसकेकोे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए । साउनदेखि नै यहाँ निरन्तर पहिरो र खोलाले सडक कटान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);