तरकारीको भाउ थोकमा सस्तियो, खुद्रामा घटेन | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

काठमाडौँ, १४ कार्तिक । तिहार र छठ सकिएसँगै कालिमाटीस्थित थोक बजारमा तरकारीको भाउ केही सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो महसुस गर्न सकेका छैनन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको एक साताको बीचमा तरकारीको भाउ ५१ प्रतिशतसम्म सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो अनुभव गर्न नपाएको बताएका छन्।

ताजा समाचार