डानियल मेदभेदेब युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डानियल मेदभेदेब युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

एजेन्सी । रुसका डानियल मेदभेदेब युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै मेदभेदेबले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

दोस्रो वरीयताका मेदभेदेबले रिचार्डमाथि ६–४,६–३ र ६–१ को सेटमा पराजित गरे । ग्रीसका स्टेफानोस सिसेपसले पनि दोस्रो चरणमा स्थान बनाएका छन् ।

त्यसैगरी महिलातर्फ जापानकी नोआमी ओसाकाले दोस्रो चरणमा स्थान बनाएकी छिन् । साविक विजेता ओसाकाले चेक रिपब्लिककी मारिया बौजोकोभालाई ४–४ र ६–१ को सेटमा पराजित गरिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);