शुक्रबार सुनको मूल्य ५ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८३, बुधवार

शुक्रबार सुनको मूल्य ५ सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ । बिहीबार प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको थियाे ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य १० रुपैँयाले घटेकाे छ । बिहीबार एक हजार २ सय १० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला एक हजार २ सय निर्धारण गरिएको छ ।

Leave a Reply