गुटबन्दीले देश नै संकटमा : दिपकुमार उपाध्याय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

गुटबन्दीले देश नै संकटमा : दिपकुमार उपाध्याय

काठमाडाैं । नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले गुटबन्दीले गर्दा पार्टी र देश नै संकटमा पर्ने बताएको छ । बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै उपाध्यायले यस्तो बताएको हो ।

साथै अब हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कुनै पक्षमा नलाग्ने बताउदै अब हुने अधिवेशनमा समेत गुटमा लाग्नुभन्दा आफू कुन नेताले पार्टी तथा देशको हितका निम्ति सहि निर्णय गर्न सोही पक्षलाई सहयोग गर्न अन्य नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेता उपाध्यायसंगकोपूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजेमाउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);