सनाखतका लागि प्रस्तावित नेकपा(एकीकृत समाजवादी) का नेताहरु आज निर्वाचन आयोग जाने | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

सनाखतका लागि प्रस्तावित नेकपा(एकीकृत समाजवादी) का नेताहरु आज निर्वाचन आयोग जाने

काठमाडौं । प्रस्तावित (नेकपा समाजवादी) का नेताहरु आज सनाखतको लागि निर्वाचन आयोग जाने तयारीमा रहेका छन् ।

सनाखतका लागि आवश्यक पर्ने संख्यामा सांसद/कन्द्रिय सदय सहित लिएर सशरीर उपस्थित हुन निर्वाचान आयोगले तोकेको समय आज ११ बजे देखि दिउँसो २ बजे सम्ममा पुग्ने तयारी रहको छ ।

दर्ताको मुखमा रहेका बेला सांसद किनबेच हुने, दबाब र प्रभावमा पर्न सक्ने तथा पार्टिको आवश्यक तयारीका लागि सबै सासंद तथा केन्द्रिय सदस्य विगत २ दिन देखि चन्द्रागिरी होटलमा बसिरहेका छन् । माधव कुमार नेपालको नेतृत्वमा आज सिदै त्यहिंबाट निर्वाचन आयोग जाने तयारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);