पाल्पा । एक दशक अगााडीसम्म पाल्पामा मुख्य नदगे वालीको रुपमा स्थापित अदुवा खेती पुन व्यबसायिक खेतीको रुपमा शुरुवात गरिएको छ ।
कृषि ज्ञान केन्द्रको व्लक कार्यक्रम अन्तरगत कृषकहरुलाई आर्थिक तथा प्राविधिक रुपमा सहयोग गरेपछि अदुवा खेतीको पुन व्यबसायिक रुपमा उत्पादन शुरु भएको हो ।