मुख्यमन्त्री केसीले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुख्यमन्त्री केसीले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री केसीले आफुलाई विश्वासकाे मत दिन सबै सांसदलाई आग्रह गरेका छन् ।

बैठकमा विपक्षी दल एमालेका सांसदहरु भने छैनन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले विकासको गतिलाई बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले प्रमुख प्रतिपक्षी दलका नेतालाई विधि प्रक्रियाप्रति सम्मान गर्न आग्रह पनि गरे ।

विश्वासको मतको प्रक्रिया अनुसार अहिले मतदान सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);