अफगानिस्तान दूतावासद्वारा राष्ट्रपति अशरफ घानी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अफगानिस्तान दूतावासद्वारा राष्ट्रपति अशरफ घानी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह

एजे्न्सी । ताजिकिस्तानस्थित अफगानिस्तान दूतावासले राष्ट्रपति अशरफ घानी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह गरेको छ ।

घानी, राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिब र घानीका पूर्वमुख्य सल्लाहकार फजेल महमूदमाथि कोषागार चोरी गरेको आरोप लागेपछि पक्राउ गर्न माग गरिएको हो । तालिबानले काबुल नियन्त्रणमा लिएपछि भागेका घानीलाई ताजिकिस्तानले शरण दिएको बताइएता पनि उनी संयुक्त राज्य इमिरेट्स युएई पुगेका छन् ।

संकटको स्थितिमा देश छाडेर भागेका घानीमाथि रुसले पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);