७ नम्बर प्रदेशको राजधानी पहाडमै ? | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

काठमाडौँ, १२ कार्तिक । ७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजिवीले जोड दिएका छन्।

तराईमा राजधानी राखिए बसाई सराईको चाप बढेर उर्वरभुमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता दर्शाउँदै उनीहरुले प्रदेशको समग्र विकास र स्थायित्वका लागि दीर्घकालिन दृष्टिले राजधानी छान्न सुझाए।

अहिले पनि यो देशका पहाडी जिल्लाबाट तराईका कैलालली र कञ्चनपुर बसाई सर्नेको चाप थेगीनसक्नु छ।  आजको कान्तिपुरमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);