आधुनिक प्रविधिको विकासले पुराना र रैथाने वस्तु लोप हुँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आधुनिक प्रविधिको विकासले पुराना र रैथाने वस्तु लोप हुँदै (भिडियाेसहित)

अर्घाखाँची । विज्ञान र प्रविधिको विकाससंगै आधुनिकप्रविधिको विकासले गर्दा पुराना र रैथाने वस्तु विस्तारै हराउँदै जान थालेका छन् ।

मुस्किलले भेटिने रैथाने वस्तु अहिलेका युवा पुस्तालाई चिनाउन लोप हुन लागेका कला, संस्कृती, पुरातात्विक वस्तु र ऐतिहासिक संरचना जोगाउन अर्घाखाँचीमा बैकुण्ठपुरी संग्रहालयको स्थापना गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);