कोरोनाले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गर्दै आर्थिक पुनरुत्थानलाई सघाउने उद्देश्यका साथ मौद्रिक नीति (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोनाले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गर्दै आर्थिक पुनरुत्थानलाई सघाउने उद्देश्यका साथ मौद्रिक नीति (पूर्णपाठसहित)

काठमाडौं । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रमा महामारीको असर न्यूनीकरण गर्न अवलम्बन गरिएका नीतिगत पहलहरुले गर्दा आर्थिक क्रियाकलाप सञ्चालनमा महत्वपूर्ण सहयोगका लागि समष्टिगत आर्थिक तथा वितीय स्थायित्व कायमका साथ सार्वजनिक गरिएको छ ।

साथै कोभिड–१९ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गर्दै आर्थिक पुनरुत्थानलाई सघाउने उद्देश्यका साथ व्यवस्था गरिएको पुनरकर्जा सहुलियतपूर्ण कर्जा लगायतका मौद्रिक एवं नियामकीय सहजीकरणले गर्दा कर्जा प्रवाह उल्लेख्य रुपमा बढेको पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

साथै कर्जा ब्यादर एकल अंकमा रहेको कारण महामारीको समयमा पनि व्यवसाय सञ्चालन लागत घटेको गभर्नर अधिकारीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);