नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा किस्पाङ गाउँपालिकाका एक पुरुष रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

नुवाकोटमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ८७ पुगेको छ ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ५३ पुगेको भने ६ हजार ७ सय २३ जना कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);