स्वास्थ्य मन्त्रालय भन्छ, 'संक्रमण बढ्दै गए, पूर्वाधारले थेग्न सक्दैन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

स्वास्थ्य मन्त्रालय भन्छ, ‘संक्रमण बढ्दै गए, पूर्वाधारले थेग्न सक्दैन (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय प्रदेशदेखि केन्द्रीय अस्पतालहरु कोरोना संक्रमितका बिरामीले भरिएको छ । यसबाट कोरोनाको तेस्रो लहरको आशंका बढेको छ । अहिले अस्पतालहरुमा फेरि संक्रमितको चाप बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर ३७ हजार बढी सक्रिय संक्रमित हुँदा १ सय ७६ जना भेन्टिलेटर र ७ सय ६१ जना आईसीयूमा रहेका छन् । संक्रमण बढ्दै गएको अबस्थामा अहिलेको पूर्वाधारले थेग्न नसक्ने स्वास्थय मन्त्रालयको भनाई छ ।

Leave a Reply