मंगलबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

मंगलबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९२ हजार ३ सय रुपैँया कायम गरिएको छ । साेमबार पनि सुनको मूल्य ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । महासंघका अनुसार साेमबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्य कायम भएको छ ।

Leave a Reply

ताजा समाचार