वर्षाले नुवाकोटको ह्युम पाइप बगाउँदा सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वर्षाले नुवाकोटको ह्युम पाइप बगाउँदा सडक अवरुद्ध

नुवाकोट । शुक्रबार परेको वर्षाको कारण पासाङ ल्हामु राजमार्ग अन्तर्गत नुवाकोटको मैथली तालिम ब्यारेक विदुरतर्फ खोल्चामा राखिएको ह्युम पाइप बगाएको छ ।

बाढीले ह्युम पाइप बगाएसँगै सडक अवरुद्ध भएको छ ।

यसअघि पुलमा १३ गते राति पुगेको क्षति मर्मत गरेर आंशिक रुपमा सुचारु भएकोमा शुक्रबार रातिको पानीले पुनः क्षति पुराएसगै सवारी आवागमन अबरुद्ध भएको छ ।

अबरुद्ध सडक खुलाउनको लागि पहल भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);