४५ वर्ष माथिकालाई आजदेखि ३ दिनसम्म ललितपुर महामनगरपालिकाले भेरोसेल खोप लगाउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

४५ वर्ष माथिकालाई आजदेखि ३ दिनसम्म ललितपुर महामनगरपालिकाले भेरोसेल खोप लगाउँदै

ललितपुर । ललितपुर महामनगरपालिकाले आजदेखि ४५ वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउदैं छ ।

आजदेखि उक्त उमेर समूहका नागरिकलाई  लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो।

महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ। साथै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ।

Leave a Reply