बंगलादेशद्धारा कोरोना संक्रमणको रोकथामका लागि १४ दिन लकडाउन घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बंगलादेशद्धारा कोरोना संक्रमणको रोकथामका लागि १४ दिन लकडाउन घोषणा

एजेन्सी । बंगलादेशले कोरोना भाइरस संक्रमणको रोकथामका लागि १४ दिन देशव्यापी लकडाउन घोषणा गरेको छ । बकर इदका लागि लकडाउन खुकुलो बनाइएको कारण कोरोना संक्रमितहरुको संख्या बढ्नेसक्ने अनुमानसहित १४ दिने शव्यापी लकडाउन घोषणा गरेको हो ।

बकर इद मनाउन राजधानी ढाकालगायत अन्य सहरी क्षेत्रबाट लाखौं मानिस गाउँ फर्किएपछि संक्रमणको जोखिम उच्च रहनसक्ने अनुमान त्यहाँको सरकारले गरेको छ । सरकारले सबैजनालाई घरभित्रै बस्न आग्रह गरेको छ भने यस्तै, कार्यालय, अदालत, कपडा कारखाना र निर्यातमुखी उद्योग बन्द गर्न आदेश दिएको छ ।

लकडाउन लागु गराउनका लागि सेना र प्रहरी राजधानी ढाकासहित अन्य सहरका सडकमा उत्रिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);