सिन्धुपाल्चोकका बाढिपिडित आफैं पुननिर्माणमा जुट्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

सिन्धुपाल्चोकका बाढिपिडित आफैं पुननिर्माणमा जुट्दै (भिडियाेसहित)

सिन्धुपाल्चोक । सरकार र दाताको भर परेर पुर्ननिर्माणको कामले गतिलिननसक्ने देखेपछि सिन्धुपाल्चोकका बाढिपिडित आफैं पुननिर्माणमा जुटेका छन् । विगतमा जुरे, लिदी र जम्बुका पिडितलाइ दिने भनिएको सहयोग आजको दिन सम्म पनि नपाएको तितो यर्थाथ बुझेका मेलम्चीबासि आफैं पुननिर्माणमा लागेका हुन् ।

Leave a Reply

ताजा समाचार