पुर्वाधार निर्माण तथा मर्मतको भुक्तानी नपाएपछि उपभोक्ता र गाउँपालिका बीच विवाद (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पुर्वाधार निर्माण तथा मर्मतको भुक्तानी नपाएपछि उपभोक्ता र गाउँपालिका बीच विवाद (भिडियाेसहित)

रुपन्देही । रुपन्देहीमा मर्चवारीमा सम्पन्न भएका योजनाको भुक्तानी नपाउँदा उपभोक्ता समिति र गाउँपालिकाको विच विवाद बढेको छ । पुर्वाधार निर्माण तथा मर्मत गरेको भुक्तानी स्थानिय पालिकाबाट नपाएपछि उपभोक्ता र गाउँबालिका बिचको विवाद चुलिदै गएको हो ।

रुपन्देहीमा मर्चवारी गाउँपालिकामा प्रकृया पुरा भई निर्माण सम्पन भएका योजनाको रकम भुक्तानी भएको छैनन् ।आर्थिक प्रलोभनमा परी गाउँपालिकाअध्यक्ष लगायतका प्रतिनिधिले सम्पन्न भएका योजनाको भुक्तानी नदिएको उपभोक्ताको गुनासो छ ।

आफुहरुले उधारोमा सामानल्याई काम सम्पन्न गरेको तर गाउँपालिकाले रकम नदिएको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);