काठमाडौं । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत वरिष्ठ युरोलोजिष्ट्र डा. दिपेन्द्र श्रेष्ठलाई मृगौला प्रत्यारोपण सम्बन्धि क्रियाकलाप संचालन गर्न स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समुन्वय समितिले व्यक्तिगत इजाजतपत्र प्रदान गरेको छ ।
उनले ब्यक्तिगत मानव शरिरको अंग प्रत्यारोपण सम्बन्धि क्रियाकलाप गर्ने अनुमती पाएका हुन ।
पछिल्लो समय नेपालमा बिरामीहरुको संख्या बढ्दै गएकाले डा. श्रेष्ठले योगदान गर्नेछन भन्ने आशा गरिएको बताइएको छ ।