बालुवाटार निवसमा रोपियो तुलसी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बालुवाटार निवसमा रोपियो तुलसी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेस नेतृ आरजु राणाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा तुलसी रोपेकी छन् ।

मंगलबार हरिशयनी एकादशीको अवशरमा नेत्री राणाले प्रधानमन्त्री निवास बालुवाटार तुलसी रोपेको राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

राणाले हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशीर्वाद लिएको उनले उल्लेख गरेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);