नागरिकको जिवन रक्षा गर्नु सरकारको प्रमुख कर्तव्य हो-गृहमन्त्री खाँण | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

नागरिकको जिवन रक्षा गर्नु सरकारको प्रमुख कर्तव्य हो-गृहमन्त्री खाँण

बालकृष्ण खाँड

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख कर्तव्य भएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा बोल्दै मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको बताएका हुन् ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनानएका छन् ।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

Test Post Created

२ घन्टा अघि

Test Post Created

३ घन्टा अघि