भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौं ।

आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बाढीको क्षतिबारे अध्ययन र छलफल हुनेछ ।

Leave a Reply