चुनावमा सेना परिचालनका लागि राष्ट्रपतिले दिइन् स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

काठमाडौं, ९ कार्तिक । राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुपमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरेको थियो।

संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले स्वीकृति दिएकी हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);