लुम्बिनीमा अध्यादेशमार्फत् बजेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लुम्बिनीमा अध्यादेशमार्फत् बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले अध्यादेशमार्फत् बजेट ल्याउने निर्णय गरेको हो ।

यसबारे प्रदेश सरकारले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी विस्तृत जानकारी गराउने बताइएको छ ।

सरकारले प्रदेश सभामा प्रस्तुत गरेकोे बजेटलाई नै अध्यादेशमार्फत जस्ताको त्यस्तै ल्याइएको बताइएको छ । सरकार प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्येरातमा अधिवेशन अन्त्य गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);