काठमाडाैं । आज बस्ने भनिएको नेपाली काँग्रेसको पदाधिकारी बैठक सरेकाे छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक भोलि शुक्रबार बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ ।