खोलामा डुबेर बालिका बेपत्ता, बालकको उद्वार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिन्धुली, ८ कार्तिक । सुनकोसीमा डुबेर एक बालिका वेपत्ता भएकी छिन्।

सिन्धुलीको गाउँपालिका ३ निवास कविता गोल तामाङकी १२ वर्षीया छोरी पौडि खेल्ने क्रममा बेपत्ता भएको स्थानीय जानकारी दिएको छ।

तामाङका साथै पौडी खेल्न गएका पञ्चे शेर्पाको ९ वर्षीय छोरा होमबहादुर शेर्पालाई भने अचेत अवस्थामा उद्वार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको बताइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);