भौतिक पूर्वाधार विकासमा मात्रै खर्च हुने सरकारी रकम जेष्ठ नागरिकको सेवामा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

भौतिक पूर्वाधार विकासमा मात्रै खर्च हुने सरकारी रकम जेष्ठ नागरिकको सेवामा (भिडियाेसहित)

बागलुङ । वडा स्तरमा आउने अधिकांस सरकारी रकम भौतिक पुर्वाधारका विकास निर्माणमा मात्रै खर्च हुने चलन चलेको बेला बागलुङमा जेष्ठ नागरिकलाई लक्षित गरी वजेट खर्च गरिएको छ ।

स्थानीय तहले गरेको सहयोग तथा व्यवहारबाट जेष्ठ नागरिक खुसी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);