बाग्लुङ। बाग्लुङको नगरपालिका वडा नम्वर ४ मा ८० वर्ष उमेर पार गरेका ५५ जना जेष्ठ नागरिकलाई व्ल्यांकेट वितरण गरिएको छ । वडामा आउने बजेट सबै लक्षित समुदायमा पु-याउने उद्देश्यले चालु आर्थिक वर्ष २०७७ – ०७८ मा जेष्ठ नागरिकलाई समेटेर योजना ल्याएको हो । वडा भित्र रहेका ८० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई विभिन्न टोलमा पुगेर सम्मान गर्दे वल्याङकेट वितरण गरेपछि उनिहरुले खुसी व्यक्त गरेका छन् ।
जेष्ठ नागरिकलाई लक्षित गरी बजेट (भिडियाेसहित)
ताजा समाचार
कोरियाको रेलको टिम नेपाल आउदै
७ घन्टा अघि