नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजेतिर सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);