माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडाैं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तथा सर्वोच्च अदालतको फैसलापछिको घटनाक्रमका विषयमा छलफल गर्न बैठक बसेको हो ।

माओवादी केन्द्रका नेताहरुका अनुसार माओवादीका तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष प्रचण्डलाई दिएको बुझिएको छ । माओवादीभित्र मन्त्री जानका लागि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्मा, वर्षमान पुन लगाएतको को नाम चर्चामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);