सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍यायो : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍यायो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि प्रवक्ता श्रेष्ठले अदालतको फैसला स्वागत गरेका छन् ।

उनले लेखेका छन्स, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्दछौं । प्रतिगमनको बिरुध्द संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);