कोरोना जित्न समग्र विश्वलाई आह्वान गर्दै आज विश्व जनसंख्या दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना जित्न समग्र विश्वलाई आह्वान गर्दै आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका विभिन्न मुद्दाहरूलाई उठान गर्दै हरेक वर्ष जुन ११ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो ।

‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने यस वर्षको नारा रहेको छ ।

विश्वभर यो दिवस मनाउँदै गर्दा कतै जनसंख्या घटाउने त कतै बढाउने रणनीतिका कार्यक्रमहरुमा जोड दिइएको छ । कोरोना जित्न समग्र विश्वलाई आह्वान गर्दै यसपालि विभिन्न कार्यक्रम हुँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);