सुनको मूल्यमा शुक्रबार पनि सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सुनको मूल्यमा शुक्रबार पनि सामान्य वृद्धि

काठमाडाैं । शुक्रबार सुनको मूल्य १ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९२ हजार ४ सय रुपैँया कायम गरिएको छ । बिहीबार सुनको मूल्य ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य ५ रुपैँयाले घटेकाे छ । बिहीबार एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज (शुक्रबार) एक हजार ३ सय ५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply