डिजिटल प्रविधिबाट सेवा दिँदै नापी कार्यालय (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

डिजिटल प्रविधिबाट सेवा दिँदै नापी कार्यालय (भिडियाेसहित)

बागलुङ । नापी कार्यालय बागलुङले डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ।

कार्यालयबाट हुने नक्सा प्रिन्ट, जग्गाको कित्ताकाँट र नक्साङ्कन लगायत सबै काम कम्युटर प्रविधिबाट गर्न थालिएको हो ।

यसबाट छिटो छरितो र सहज रुपमा सेवा पाउँदा ग्राहकहरु खुशी भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);