प्रतिनिनिधसभा विघटनविरुद्धको बहस सकियो, रिटमाथिका फैसला २८ गते हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

प्रतिनिनिधसभा विघटनविरुद्धको बहस सकियो, रिटमाथिका फैसला २८ गते हुने

pratinidhisava

काठमाडौँ । प्रतिनिनिधसभा विघटनविरुद्ध मुद्धाको बहस सकिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गतेका लागि तोकिएको हो।

संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएका हो । असार ९ देखि शुरु भएको बहस असार २१ गते अर्थात आज सकिएको हो ।

Leave a Reply