तराईवासी हिन्दूहरुको सबैभन्दा ठुलो पर्व 'छठ', आज पहिलो दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, ७ कार्तिक। तराईवासी हिन्दूहरुको सबै भन्दा ठूलो तथा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय छठ पर्व आजबाट शुरु भएको छ। हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कार्तिक र चैत्रमा निष्ठापूर्वक मनाईने गरिन्छ।

कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने सूर्य उपासनाको यस चाडलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ। छठ पूजाको आज पहिलो दिन व्रतालुहरु नुहाएर शुद्ध भई पूजापूजा गर्ने गर्दछन्। आजको यो दिनलाई स्थानीय भाषामा नहाय खाय (नुहाएर चोखो खाने) भनिन्छ ।

छठ व्रत बस्ने बस्ने महिलाहरुले आज चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);