डाेटी । प्राय चाडबाडका समयमा बजार अनुगमन गर्ने गरेको डोटीको जिल्ला प्रशासन कार्यलयले जनगुनासो बढ्न थालेपछि अन्य समयमा पनि अनुगमनलाई अगाडि बढाएको छ । कोरोना महामारिका कारण ढुवानी र बजार बन्द भएपछि सामाग्रीको कृतिम अभाव सिर्जना हुनुको साथै मूल्य बृद्धि हुँदा उपभोक्त मारमा परेसँगै अनुगमनको कामलाई अगाडी बढाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा रहेको टोलीले अनुगमन गरेको हो ।
डोटीमा बजार अनुगमनमा तिव्रता (भिडियाेसहित)
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१० घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
१७ घन्टा अघि