कोरोनाका कारण जारी निषेधाज्ञाका समयमा देशका विभिन्न ठाउँमा विकास निमार्णका कार्य भएका छन् । यसैक्रममा ललितपुर महानगरपालीकाले भने सडक छेउछाउमा हरियाली बनाउने कार्यलाई तिव्रता दिएको छ । महानगरको सरसफाई अभियान चलाइरहेको ललितपुरले सडकमा हरियाली तथा फुलका विरुवाहरु रोप्ने काम गरिरहेको छ ।