हरियाली नगर बनाउने प्रयासमा ललितपुर महानगरपालिका (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हरियाली नगर बनाउने प्रयासमा ललितपुर महानगरपालिका (भिडियाेसहित)

कोरोनाका कारण जारी निषेधाज्ञाका समयमा देशका विभिन्न ठाउँमा विकास निमार्णका कार्य भएका छन् । यसैक्रममा ललितपुर महानगरपालीकाले भने सडक छेउछाउमा हरियाली बनाउने कार्यलाई तिव्रता दिएको छ । महानगरको सरसफाई अभियान चलाइरहेको ललितपुरले सडकमा हरियाली तथा फुलका विरुवाहरु रोप्ने काम गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);