काठमाडौं । आज सुनको मूल्यमा २ सय रुपैँयाले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेर ९० हजार ५ सय रुपैँया कायम गरिएको छ । बुधबार सुन प्रतितोलाको ९० हजारमा ७ सय मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य आज स्थिर रहेकाे छ । बुधबार एक हजार २ सय ९५ मा कारोबार भईरहेको चाँदी आज पनि एक हजार २ सय ९५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।