काठमाडौं । आज सुनको मूल्यमा ३ सय रुपैँयाले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैँयाले बटेर ९० हजार ७ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुन प्रतितोलाको ९१ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैँयाले घटेकाे छ । मंगलबार एक हजार ३ सयमा कारोबार भईरहेको चाँदी आज एक हजार २ सय ९५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।